Logo

भारतसँग १६० मेवा बिद्युत खरिद सम्झौता, हिउँदमा लोडसेडिङ नहुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको १ सय ६० मेगावाट विजुलीको विद्युत खरिद सम्झौता गरेको छ । आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट आयात भइरहेको बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको हो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी…