काठमाडौं । ४ दशमलब ९६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्झौता भएको छ । पिपल्स पावर लिमिटेडको प्रबद्र्धनमा निर्माणाधिन आयोजनाको कम्नीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्री र नेपाल विद्युुत प्राधिकरणका तर्फबाट निमित्त प्रबन्ध निर्देशक जगदिश्वरमान सिंहले सो सम्झौतमा हस्ताक्षर गरेका हुन् । सम्झौता अन्तर्गत प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ…