Logo

हिमालयन हाइड्रो एक्स्पोको ७५ प्रतिशत तयारी पुरा, बहुराष्ट्रिय कम्पनीहरु सहभागी हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने हाइड्रो एक्स्पोको तयारी तीब्र पारिएको छ । हिमालयन हाइड्रो एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जानकारी दिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हो । आगामी पुस २१ गतेदेखि २३ गते सम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना…