काठमाडौं । ऊर्जा मन्त्रालयले ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता (पिपिए) का लागि बाटो खुला गरेको छ । उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले मन्त्री स्तरीय निर्णय गर्दै थप विद्युत टेक अर पेमा खरिद गर्न बोटो खुला गरिदिएका हुन् । यस अघि टेक अर पेमा विद्युत खरिदको कोटा सकिएको भन्दै नेपाल विद्युत प्राधिकरणले बन्द गरेको…