Logo

माथिल्लो त्रिशुली–१ मा कानुन विपरित ‘हेजिङ फण्ड’, राज्यलाई थप आर्थिक भार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा नियम विपरित ‘हेजिङ फण्ड’को व्यवस्था गरेको छ । प्राधिकरणले हालसम्म कानुनमै नभएको हेजिङ फण्डको व्यवस्था गरी राज्यलाई थप आर्थिक भार थुपारेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वप्रसाद पौडेलले जानकारी दिए । ‘आजसम्म नभएको व्यवस्थालाई ऊर्जा मन्त्रालय, प्राधिकरण संचालक समिति र आयोजना प्रवद्र्धक कम्पनीको मिलतोमा आयोजना…