काठमाडौं । लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्रको मर्मत कार्य तिव्र रुपमा भएको छ । बाँधको देबे्रतिर र विद्युत गृहको मर्मत तिब्र रुपमा गरिएको हो । बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारदेखि शुरु गरिएको प्राधिकरणले जानकारी दिएको छ । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’…