Logo

कावेली करिडोर प्रसारण लाइनको सर्वेमा स्थानीयले दिए सहमति

काठमाडौं । कावेली करिडोर प्रसारण १३२ केभी प्रसारण लाइन आयोजनाको सर्वेका लागि स्थानीयले सहमति दिएका छन् । इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्काबासीले सो प्रसारण लाइन सर्वे गर्न दिने भएका हुन् । नेपाल विद्युत प्राधिकरण, आयोजना, देउमाई नगरपालिका र स्थानीय बासिन्दाबीच शनिबार भएको छलफलमा प्रसारण लाइनबाट प्रभावित हुने जग्गा तथा घरधनी,रुखबिरुवा, घरटहरालगायत संरचनाको यकिन गर्न तत्काल सर्वेको…