काठमाडौं । नेपालमा सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा वेष्ट इण्डिजको ६२ अर्ब ७७ करोड रुपैयाँभन्दा बढि लगानी गरेको छ । तथ्याङक अनुसार वेस्ट इण्डिजबाट नेपालमा उक्त लगानी सेवा क्षेत्रमा भएको हो । अनुसन्धानको क्रममा वेस्ट इण्डिजप्रति गत आबसम्म नेपालको कुल दायित्व ६२…