काठमाडौं । आगामी ३ बर्षमा सबै नेपालीको घरमा आधुनिक उर्जा र ५ बर्षमा सबै घरपरिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउने भएको छ । साथै सरकारले आगामी १० बर्षलाइ उर्जा दशकको रुपमा मनाउने उद्देश्य अनुरुप उर्जा क्षेत्रका योजनाहरुको भरपुर मात्रामा कार्यन्वयन गर्दै अधिक विकास गर्ने लक्ष्यसहित उर्जा दशकको रुपमा घोषणा गरेको हो । यसका साथै सरकारले…