काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघले व्यवसायिक लगानी विस्तारका लागि सहकार्य गर्ने भएका छन । राष्ट्रपती विद्यादेवी भण्डारीको औपचारिक भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दैै कतार पुगेकी महासंघकी अध्यक्ष भवानी राणा र कतार उवा संघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल–कवारीले उक्त प्रतिवद्धता जाहेर गरेका हुन । आगामी दिनमा दुबै पक्षबाट आपसी…