Logo

मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी प्रसारण लाइन संचालन, विद्युत चुहावट नियन्त्रण

काठमाडौं । मध्यमस्र्याङदी –दमौली– मस्र्याङदी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालन (चार्ज)मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन संचालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमस्र्याङदी–मस्र्याङदी…