Logo

चन्द्रागिरि हिल्सको सेयर निष्काशन प्रक्रिया अघि बढ्यो, नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच सेयर निष्काशन सम्झौता भएको छ। स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर निष्काशन तथा प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार सम्झौता भएको हो। चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ। उक्त…