Logo

स्प्राइटको नयाँ अभियान घोषणा, ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ स्लोगन

काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान शुरू गरेको छ । घरमै बसेर स्क्रिनमा व्यतित गर्ने आम उपभोक्ताको समयलाई सरल तरिकाले पूर्ण ताजगिका साथ विताउन सहयोग गर्ने अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ । अभियान अन्तर्गत एउटा विज्ञापन थुप्रै नोटिफिकेशन सहित मोबाइलमा बज्ने र उक्त विज्ञापनमा…