Logo

डाबर नेपालले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’, रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने दावी

काठमाडौं । डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ । फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो…