Logo

सरकारी वेवास्ताले कपडा उद्योगी समस्यामा, १७ महिनाअघि घोषित छुट अझै भएन कार्यान्वयन

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत कपडा उद्योगीहरुलाई दिएको सहुलियत कार्यान्वयन नगर्दा उद्योगी समस्यामा परेका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा कपडा उद्योगीहरुलाई कोरोना महामारी र उद्योगीका मागहरुलाई सम्बोधन गर्ने भन्दै कर्जाको व्याजदरमा ५ प्रतिशत र विद्युत महशुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । अझ सरकारले बजेट आउनुपूर्व नै कपडा…