काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं। ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि उक्त सम्झौता भएको हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रति वर्ष २५ लाखका दरले वित्तिय सहयोग उपलव्ध…