Logo

सोलुखोला दुधकोसी र विद्युत प्राधिकरण बीच पिपिए, निजी क्षेत्रको लगानी

सोलुखोला दुधकोसी र विद्युत प्राधिकरण बीच पिपिए, निजी क्षेत्रको लगानी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत,काठमाडौं । सोलुखोला दुधकोसी जलविद्युत परियोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।

हाइड्रो भेन्चर प्रालिद्धारा प्रवद्र्धित तथा साहस उर्जा लिमिटेडको मुख्य लगानीमा बन्न लागेको सो योजना ८६ मेगावाटको छ ।

प्राइभेट,पब्लिक,कोअपरेटीभ, पाटर्नरसिप अवधारणामा निजी क्षेत्रबाट बन्न लागेको सो जलविद्युत परियोजना नेपालकै सवैभन्दा ठूलो परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्
MBL