Logo

डिशहोमको ‘डिशहोम मिसन ८१’ योजना, ३ हजार रूपैयाँमा वार्षिक रिचार्ज गर्न सकिने

डिशहोमको ‘डिशहोम मिसन ८१’ योजना, ३ हजार रूपैयाँमा वार्षिक रिचार्ज गर्न सकिने



काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ । यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३००० रूपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

laxmi

ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने छ । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सकिने छ ।

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL