Logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले गरे शपथग्रहण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले गरे शपथग्रहण



काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले गरेका छन् । कम्पनीको २०८० साल चैत २७ गते मंगलबार सम्पन्न साधारणसभाबाट उनी अध्यक्षमा नियुक्त भएका थिए ।

laxmi

आज आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष शपथग्रहण गरेका हुन् ।

शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL