Logo

आईएमएस ग्रुपको अफर : लिनियर फ्लक्स हेडफोन, एन पावर बैंक तथा क्रेन ह्युमिडिफायर र एयर प्युरिफायरमा विशेष छुट

आईएमएस ग्रुपको अफर : लिनियर फ्लक्स हेडफोन, एन पावर बैंक तथा क्रेन ह्युमिडिफायर र एयर प्युरिफायरमा विशेष छुट



काठमाडौं । आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको अमेरिकी ब्रान्डका लिनियर फ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एन पावर बैंक तथा क्रेन ह्युमिडिफायर र एयर प्युरिफायरमा विशेष छुट दिएको छ ।

laxmi

दसैँ अफरका रुपमा स्मार्ट डोकोलगायत अन्य इ–कमर्श साइट तथा आईएमएस लिटिल स्माइल्स शोरुमहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न सकिने भएको छ।

कम्पनीले स्मार्टडोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरु बिक्रीका लागि उपलब्ध गराएको छ। यी उत्पादनहरु अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध छ । आईएमएस ग्रुपले यी तीन ओटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL