Logo

वायुसेवा निगमले तिर्याे नागरिक लगानी कोषको ८३ करोड ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋण तिरेको छ । गत आर्थिक बर्षको अन्तिम दिन आईतबार निगमले अन्तराष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत उक्त रकम भुक्तानी गरेको हो । यसअघि निगमले गत बर्ष…