Logo

वायुसेवा निगमको घोषणा : अब आन्तरिक उडानमा दुई जना अपांगता भएका यात्रुलाई ५० % छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना हरेक आन्तरिक उडानमा अपांगता भएका दुईजना यात्रुलाई टिकट शुल्कमा ५० प्रतिशत छुटे दिने व्यवस्था गरेको छ । अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा निगमले आजैदेखि लागू हुनेगरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक उडानमा पहिला टिकट काट्ने दुई जनालाई उक्त सुविधा दिने भएको…