Logo

हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी, सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न गृहकार्य

काठमाडौं। पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् । विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन ।…