काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटन आप्रवाहमा लगातार सुधार भएपनि नेपालको सेवा आय भने २८ अर्ब २० करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको कार्तिकसम्म यस्तो आय २८ अर्ब २० करोड रुपैयाँमा पुगेको हो । यो गत आवको सोही अवधिको तुलनामा करिव २ अर्ब रुपैयाँले बढी…