Logo

कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुँदै, डिजिटल म्यापिङ अभियान सुरु

काठमाडौं । किर्तिपुरमा सन्ध्याकालिन सम्पदा यात्रा हुने भएको छ । हरेक बर्ष सेप्टेम्बर २७ का दिन मनाईने विश्व पर्यटन दिवशका अवसरमा कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असोज १० गते सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो । यसपाली विश्व पर्यटन दिवसको अवसरमा यसपालिको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही…