होटल संघ नेपाल (हान) - महासचिव विनायक शाह नेपालको पर्यटन प्रवद्र्धन गर्ने शैली अझै परम्परागत छ । ब्रोसर, पुस्तक छापेर वा ट्राभल मार्टमा स्टल राख्ने, भिडियो देखाउने गरेर पर्यटक बढ्दैनन् । नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि प्रविधिको सहायता लिनु आवश्यक छ । त्यसो त अन्य पर्यटन व्यवसायीहरुले पनि त्यसतर्फ ध्यान दिनु…