काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुम डाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताएका छन । प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको आयोजकले जानकारी दिएका छन । नगर प्रमुख…