काठमाडौं । हिमालय एयरलाइन्सले शनिवारदेखि श्रीलंकासँग सिधा हवाई उडान थालेको छ । बिहान साढे ११ बजे एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको जहाज कोलम्बोका लागि उडेको हो । हालसम्म विभिन्न देशहरुलाई ट्रान्जिट प्वाइन्ट बनाएर आवतजावत गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । हिमालयको सो जहाजले कतारको दोहामा दैनिक उडान भर्दै आएको छ । १…