Logo

६ वटै चिनियाँ जहाज निगमलाई हस्तान्तरण, पर्यटन मन्त्रीले भने, ‘सय दिनमा सबै जहाज चलाउनु’

काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट थप २ वटा जहाज ल्याएको छ । चीन सरकारले आज एक कार्यक्रमबीच वाई–१२ ई विमान नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । मंगलबार एक कार्यक्रम गरी चीनबाट २ वटै जहाज नेपाल आइपुगेको निगमले जानकारी दिएको छ । १७ सिट क्षमताका वाई १२ ई जहाज करिब डेड महिना अघिनै नेपाल…