काठमाडौं । तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले चेङदु ( काठमाण्डौंको लागि सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले यही साउन २४ गतेदेखि चेङदु ( काठमाण्डौं नियमित उडान संचालन गरेको हो । एअरलाईन्सको प्रारम्भिक उडान टीभी ९८९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थल बाट स्थानीय समय अनुसार साँझ १८ बजेर १६ मिनेटमा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा…