Logo

कतार एयरवेजद्धारा एम्वेस्डर बार्विक्यु लन्च आयोजना, नयाँ गन्तव्यका बारेमा जानकारी

काठमाडौं । कतार एयरवेजले ‘एम्बेस्डर बार्वीक्यु लन्च २०१८’ आयोजना गरेको छ । एयरवेजले काठमाडौंको गोकर्ण रिसोेर्टमा उक्त लन्चको आयोजना गरेको हो । लन्च कार्यक्रममा अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघका उच्च पदस्थ कर्मचारी तथा पाँच तारे होटलका महाप्रबन्धकलगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाइ ‘अल्टा-मोर्डन एक्स्टा-वाइड बडि एयरबस ए ३५०-९००’ को बारेमा जानकारी दिइएको थियो…