Logo

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक, भित्रिएला २० लाख पर्यटक

काठमाडौं । भिजिट नेपाल २०२० को लोगो सार्वजनिक भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ भिजिट नेपाल २०२० को घोषणा गरेको…