काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १ हजार यात्रुलाई बस्न मिल्ने गरी सिटको ब्यवस्था गरिएको छ । विमानस्थालमा यात्रुको चाप बढेसँगै सिट संख्या बढाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार अन्तरराष्ट्रिय विमानस्थलमा भएको पुरानो सिटहरु भने आन्तरिक टर्मिनलमा लगिएको छ । साथै पर्यटन मन्त्रालयले भने आन्तरिक टर्मिनल तर्फ यात्रुको चापलाई थेग्ने गरि बस्ने…