Logo

पर्यटन मन्त्रीलाई अध्ययन टोलिको सुझाब, विमानस्थल बनाउन काभ्रेको नागीडाँडानै उपयुक्त

काठमाडौं । सरकारले गठन गरेको ६ सदस्यीय अध्ययन टोलीले बैकल्पिक विमान स्थलको रुपमा नागीडाँडालाई प्राथमिकतामा राखेको छ । टोलीले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाउँदै अन्य स्थान भन्दा नागीडाँडानै उपयुक्त भएको जानकारी गराएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिएका छन । टोलीको प्रतिवेदन अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब २४…