Logo

अमेरिकन फ्रेन्चाइजको क्लासिक रक क्याफे ठमेलमा

काठमाडौं । मुलुकको पर्यटकीय केन्द्र ठमेलमा अन्तरराष्ट्रियस्तरको क्लासिक रक क्याफे सञ्चालनमा आएको छ । ग्राहकहरूलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक पान्देन रोटाले बताए । ठमेलको ठहिटी चोकमा सञ्चालित क्याफेमा कफी, विभिन्न कन्टिनेन्टल फूड, कक्टेल, मक्टेल लगायतका स्वादिष्ट खाद्य तथा पेय पदार्थ उपलब्ध हुने सञ्चालक रोटाले जानकारी दिए ।…