Logo

सामाजिक सञ्जालमार्फत पर्यटक लोभ्याउदै पर्यटन बोर्ड, सातै प्रदेशको प्रतिनिधित्व गर्ने भिडियो बनाइदै

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सूचना प्रविधिको प्रयोगलाई बढावा दिएको छ । यस बर्ष मिडिया क्याम्पेनिङबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप सामाजिक सञ्जालको प्रयोग थालेको हो । सन् २०२० सम्म बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बोर्डले नयाँ प्रयोगको थालनी गरेको जानकारी दिएको छ । जसअनुसार बोर्डले हालै आफनो आरकाइभमा…