Logo

पर्यटकीय गन्तव्यको खोजी गर्दै सरकार, हरेक प्रदेशमा १० गन्तव्य रहने

काठमाडौं । सरकारले देशभित्रका सय वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई समेत केन्द्रमा राखेर कार्यक्रम लागू गर्न लागेको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदले…