Logo

पर्यटक आकर्षित गर्दै बराह ताल, तालबाटै दर्जनौं हिमालको अवलोकन

काठमाडौं । काठमाडौंदेखी बागलुङ हुँदै करिब ११ घण्टाको लामो यात्रा पार गरे पछि बुङगा दोभानमा पुग्न सकिन्छ । बुङगासम्म आईपुग्न काठमाडौंबाट करिब ३ सय ७० किलोमिटर गाडीको यात्रालाई पार गर्नु पर्ने हुन्छ । गाडीको यात्रा बाहेक करिब साढे २ घण्टाको उकालो पैदल यात्रा तय गर्दै बराहतालबाट उत्तर पुर्वमा धौलागिरी, पुर्वमा माच्छापुछ्रे, अन्नपुर्ण, चुरे तथा निलगिरी…