Logo

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा मनाङमा होमस्टे, ४१ घरमा संचालन

काठमाडौं । पर्यटकीय जिल्ला मनाङमा अन्नपुर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे संचालनमा आएको छ । आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताएका छन । अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बास अर्थात होमस्टेको…