Logo

निगमको नयाँ जहाज अन्नपूर्णले पार्किङ शुल्क वापत साढे २२ लाख तिर्दै, ग्राउण्डेड जहाज बुधबार देखि संचालन

काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाईडवडी जहाज ‘अन्नपुर्ण’ १० दिन देखि ग्राउण्डेड छ । निगमको वाईडबडी ए ३३०–२०० जहाजको ईन्जिनमा समस्या आए पछि कार्तिक १५ गतेनै कतारको दोहामा ग्राउण्डेड भएको थियो । सो जहाजको दोहामा सामान्य मर्मत पछि काठमाडौं ल्याएको र काठमाडौं आएको केहीदिनमै पुनः ग्राउण्डेड भएको निगमले जानकारी दिएको छ । निगमका अनुसार…