Logo

वाइडबडी खरिद प्रकरणः अन्तरराष्ट्रिय सम्बन्ध समितिलाई आईतबार कागजपत्र बुझाउँदै निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजपत्र २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउन तयारी थालेको छ । निगमका कार्यकारी अध्यक्ष खरेलले आज शनिबार भए पनि आफुहरु त्यसको तयारीमा लागेको जानकारी दिएका छन । उनका अनुसार ‘हामी हाम्रो तर्फबाट सबै काम आजै सकाउँछौ’ २४ घण्टाको समय जो दिएको छ सोही समयमा बुझाउने तयारी गरे…