काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई ऋण दिन नसक्ने बताएका छन । केही समय अगाडी स्वेतपत्र मार्फत निगमले सरकार सँग २० अर्व रुपैयाँ माग गरे पछि रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले ऋण दिन नसक्ने बताएका हुन । निगम अहिले घाटामा रहेको भए पनि सरकारले सहयोग…