Logo

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल, मापदण्ड अनुसार नहुँदा विमानले पुरा यात्रु बोक्न पाएन

काठमाडौं । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुर विमानस्थल रहेको छ । जहाज अवतरण गर्दा धावनमार्र सोझै झर्नुपर्ने बाध्यता र उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले…