Logo

निगमको परीक्षण उडानमा मन्त्रालयको करेन्सन, सबै विमानस्थलमा जहाज उडाउन सकिँदैन

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानलाई ब्यवस्थित गर्नका लागि धमाधम परीक्षण उडान गरिरहेको छ । सडक सञ्जाल पुगेसँगै डेढ दर्जन भन्दा बढी विमानस्थल बन्द भए पछि निगमले पुनः उडान गर्नको लागि परीक्षण उडान गरेको हो । तर निगमसँग पर्याप्त मात्रामा जहाज नभएकाले सबै क्षेत्रमा उडान गर्न नसकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह…