Logo

नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति

काठमाडौं । भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् । ‘भियतनाम सरकारले पछिल्लो समय उच्च रुपमा आर्थिक बृद्धि हासिल गरेको छ जुन मोडल नेपालमा पनि लागू हुन सक्छ,’…