Logo

भ्रमण बर्ष संयोजक सुरज बैद्यले भने, मेरो पर्यटनमा सहभागिता छैन

काठमाडौं । भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यले आफु पर्यटनमा सहभागि नभएको बताएका छन । उनले आईतबार नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । सचिवालयले भ्रमण बर्ष लक्षित प्रचार प्रसारको काम सन्तोषजनक नगरेको भन्दै आवाज उठिरहेको बेला उनले सो कुरा बताएका हुन । उनले कार्यक्रममा बोल्दै नेपालमा पर्यटक भित्र्याउन उपयुक्त…