Logo

भ्रमण बर्ष सचिवालय र एनआरएनएबीच १७ बुँदे सम्झौता, एक नेपालीले एक विदेशी नेपाल पठाउने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच १७ बुँदे सम्झौता भएको छ । २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित सचिवालय र एनआएनएबीच आईतबार सम्झौता भएको हो । सम्झौता अनुसार एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज…