Logo

अझै बनेन नेपाल भ्रमण बर्ष सचिवालयको वेबसाईट, निष्क्रिय बन्दै सचिवालय

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० सचिवालयले अझै पनि आफ्नै वेबसाईट निर्माण गर्न सकेको छैन । गत जेठमा सचिवालयको वेबसाईट खोल्दा निजी ट्रेकिङ कार्यालयको वेबसाइट भेटिए पछि बिजखबरले समाचार प्रकाशन गरेको थियो । २०२० मा २० लाख पर्यटक भित्र्र्याउने उद्देश्य सहित प्रचार प्रसारको लागि खोलिएको सचिवालयले भ्रमण बर्ष सुरु हुन ४ महिना बाँकी हुँदा समेत…