काठमाडौं । नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । नयाँ नेतृत्वका लागि ३ समुहले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । चुनावी प्रक्रियालाई तीब्र रुपमा अगाडी बढाएको मिहिका शाह धाक्वा समूहले महिला अध्यक्षलाई अघि सार्दै चुनावी प्रचार प्रसार गरिरहेको छ । यही…