Logo

पर्यटनमन्त्री भट्टराईले गरे निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण, म्याद भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न हुने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका हुन । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु…